Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आईसीसी विश्वकप लिग-२ : अमेरिकाविरुद्ध नेपालले टस जित्यो,पहिला फिल्डिङ गर्दै

आईसीसी विश्वकप लिग-२ : अमेरिकाविरुद्ध नेपालले टस जित्यो,पहिला फिल्डिङ गर्दै

शनिवार , कार्तिक १७, २०८१

काठमाडौं । अमेरिकामा जारी  विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा अमेरिकाविरुद्ध टस जितेर नेपालले पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ।

ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा नेपाली समय अनुसार राती ९ :१५ बजेदेखि सुरु भएको खेलमा  नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।

यस अघि नेपाल पहिलो खेलमा अमेरिकासँग ३ विकेटले पराजित भएको थियो ।

दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो । नेपालले आजको खेलमा प्लेइङ ११ मा कुनै परिवर्तन गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077