Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

सामान्य विवादमा हुँदा साथीमाथि नै चक्कु प्रहार, एकको मृत्यु

सामान्य विवादमा हुँदा साथीमाथि नै चक्कु प्रहार, एकको मृत्यु

आइतवार , कार्तिक १८, २०८१

तनहुँ । तनहुँको व्यास नगरपालिका–१० अधेरीभञ्ज्याङमा चक्कु प्रहारबाट एक जनाको हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार सामान्य विवाद हुँदा भएको चक्कु प्रहारबाट नुवाकोटका ४७ वर्षीय दिलीप तामाङको मृत्यु भएको हो ।

चक्कु प्रहारमा सङ्लग्न भक्तपुरका विशाल थापालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पराशर मार्गमा काम गर्ने दुई मजदुरबीच सामान्य विवाद हुँदा थापाले चक्कु प्रहार गरेका थिए।

खाना बनाउने विषयमा सामान्य विवाद हुँदा थापाले तामाङमाथि चक्कु प्रहार गरेको प्रहरीको आशंका छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077