Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

३२ खेलपछि सिटीको पहिलो हार, बर्नमाउथको ऐतिहासिक जित

३२ खेलपछि सिटीको पहिलो हार, बर्नमाउथको ऐतिहासिक जित

आइतवार , कार्तिक १८, २०८१

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा ३२ खेलपछि म्यानचेष्टर सिटीले पहिलो हार व्यहोरेको छ।

शनिबार राति भएको खेलमा म्यानचेष्टर सिटी बर्नामाउथसँग २–१ ले पराजित भएको हो।

यसअघि सिटी डिसेम्बर ६ मा एस्टन भिल्लासँग १–० ले पराजित भएको थियो ।

त्यसयता ३२ खेलमा सिटी अपराजित थियो। यो हारपछि सिटी तालिकाको दोस्रो स्थानमा झरेको छ । १० खेलबाट टोलीको २३ अंक छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077