Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रिमियर लिग : टोटनहमसँग एस्टनभिल्ला पराजित, युनाइटेड र चेल्सीले खेले बराबरी !

प्रिमियर लिग : टोटनहमसँग एस्टनभिल्ला पराजित, युनाइटेड र चेल्सीले खेले बराबरी !

सोमवार , कार्तिक १९, २०८१

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहमले एस्टनभिल्लालाई पराजित गरेको छ ।

गएराति भएको खेलमा टोटनहमले एस्टनभिल्लालाई ४–१ गोलले पराजित गरेको हो ।

यो जितसँगै टोटनहम १० खेलमा १६ अङ्कका साथ तालिकाको सातौं स्थानमा छ । समान १० खेल खेलेको एस्टनभिल्ला १८ अङ्कका साथ छैठौं स्थानमा छ ।

यस्तै गएराति भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड र चेल्सीले बराबरी खेलेका छन् । युनाइटेड र चेल्सीले एकरएक गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077