Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

बौद्धबाट २० जना जुवाडे पक्राउ, ६ लाख ६९ हजार बरामद

बौद्धबाट २० जना जुवाडे पक्राउ, ६ लाख ६९ हजार बरामद

सोमवार , कार्तिक १९, २०८१

काठमाडौं । बौद्धबाट जुवा खेलिरहेका २० जना पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका-६ बौद्ध रामहिटी रामनगर पार्टी प्यालेस नजिकैबाट जुवा खेलिरहेका २० जना पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले २० जनालाई पक्राउ गरेको हो।

उनीहरूबाट ६ लाख ६९ हजार ८१० नगद बरामद गरेको छ।

प्रहरी वृत्त बौद्धबाट यस घटनाको थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077