Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एएफसी च्याम्पियन्स लिग : अल ऐनमाथि अल नासरको फराकिलो जित

एएफसी च्याम्पियन्स लिग : अल ऐनमाथि अल नासरको फराकिलो जित

बुधवार , कार्तिक २१, २०८१

एजेन्सी । अल नासरले एएफसी च्याम्पियन्स लिग अन्तर्गत युएईको क्लब अल ऐनलाई पराजित गरेको छ ।

गएराति सम्पन्न खेलमा अल नासरले अल ऐनलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा टालिस्काले २ गोल गरेका थिए भने क्रिस्टियानो रोनाल्डो र वेस्लीले एक एक गोल गरेका थिए । त्यस्तै अल ऐनका फाबियो राफेलले एक गोल आत्मघाती गोल गरेका थिए ।

त्यस्तै अल ऐनका लागि एक गोल अल नासरका बेन्टोले आत्मघाती गोल गरेका थिए ।

यो जितपछि अल नासरको ४ खेलमा १० अंक भएको छ र लिगमा तेस्रो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077