Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ट्रम्पले जित्दा सेयर बजारमा उछाल : डलरको मूल्य बढ्यो, बिटक्वाइन हालसम्मकै महँगो

ट्रम्पले जित्दा सेयर बजारमा उछाल : डलरको मूल्य बढ्यो, बिटक्वाइन हालसम्मकै महँगो

बुधवार , कार्तिक २१, २०८१

एजेन्सी । अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएसँगै सेयर बजार बढेको छ ।

यस्तै डलरको मूल्य उच्च भएको छ भने बिटक्वाइनले नयाँ रेकर्ड कायम गरेको छ ।

बिटक्वाइन ६ हजार डलरले बढेर मार्चको करिब ७४ हजार डलरको अघिल्लो उच्च रेकर्ड तोड्दै ७५ हजार तीन सय ७१.६७ डलरमा पुगेको छ।

ट्रम्पले संयुक्त राज्य अमेरिकालाई ‘विश्वको बिटक्वाइन र क्रिप्टोकरेन्सी राजधानी’ बनाउने र टेक अर्बपति एलन मस्कलाई सरकारी खर्चको व्यापक लेखापरीक्षणको जिम्मेवारी दिने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077