Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

जोन्टी रोड्स पोखरा आइपुगे

जोन्टी रोड्स पोखरा आइपुगे

बुधवार , कार्तिक २१, २०८१

काठमाडौं । दक्षिण अफ्रिकाका लेजेन्ड क्रिकेटर जोन्टी रोड्स पोखरा आएका छन् ।

एनपीएलको सबैभन्दा महँगो टिम पोखरा एभेन्जर्समा ३ वर्षको सम्झौतासहित आबद्ध भएका जोन्टी बुधबार दिउँसो २ बजे काठमाडौं ओर्लिएर सिधै पोखरा पुगेका हुन् ।

पोखरा एभेन्जर्सका प्रबन्ध निर्देशक मनोबल श्रेष्ठका अनुसार जोन्टी र टिमका अध्यक्ष सुबोध त्रिपाठीसहितको टोली आजै पोखरा पुगेका छन् ।

पोखरामा प्रशंसकहरूले उनको भव्य स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077