Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

मोरङको ग्रामथानमा बलरामलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

मोरङको ग्रामथानमा बलरामलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

बिहिवार , कार्तिक २२, २०८१

मोरङ । नेपाली कांग्रेसले बलराम सरदारलाई मोरङको ग्रामथान गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि कांग्रेस मोरङको संसदीय समिति बैठकले सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

आज बसेको बैठकले कांग्रेस मोरङका सल्लाहकार सदस्यसमेत रहेका सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेसले जनाएको छ ।

गाउँपालिका अध्यक्षको लागि काङ्ग्रेसबाट १७ जना आकांक्षी रहेको भए पनि सरदारलाई उम्मेदवार बनाइएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077