Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

आधा किलो सुनसहित नागढुंगाबाट एक जना पक्राउ

आधा किलो सुनसहित नागढुंगाबाट एक जना पक्राउ

बिहिवार , कार्तिक २२, २०८१

काठमाडौं । आधा किलो सुनसहित काठमाडौंको नागढुंगाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका–४ घर भएका २३ वर्षीय एलिस ढकाल रहेका छन् ।

उनलाई आज बिहान नागढुंगाबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले यात्रुबाहक बसको अन्तिम सिटमा सवार ढकाललाई जाँच गर्ने क्रममा आधा किलो सुनसहित पक्राउ गरेको हो ।

यसबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077