Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

उपनिर्वाचनका लागि उम्मेदवार छान्दै रास्वपा, सार्वजनिक गर्‍यो ‘प्राइमरी इलेक्सन’को कार्यतालिका

उपनिर्वाचनका लागि उम्मेदवार छान्दै रास्वपा, सार्वजनिक गर्‍यो ‘प्राइमरी इलेक्सन’को कार्यतालिका

बिहिवार , कार्तिक २२, २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचनमा उम्मेदवारको टुंगो ‘प्राइमरी इलेक्ससन’मार्फत गर्ने भएको छ ।

रास्वपाले त्यसका लागि प्रारम्भिक निर्वाचन तालिका सार्वजनिक गरेको छ ।

स्थानीय तहमा उम्मेदवारी दिने उम्मेदवार चयन गर्न प्रारम्भिक निर्वाचन गर्ने कार्यतालिका तय गरेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

त्यसका लागि कात्तिक २२ देखि २५ गते दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम राखेर नामावली प्रकाशन, दाबी विरोधलगायतको प्रक्रिया पूरा गरेर कात्तिक २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077