Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

बञ्चरोले हानेर श्रीमतीको हत्या

बञ्चरोले हानेर श्रीमतीको हत्या

शुक्रवार , कार्तिक २३, २०८१

तनहुँ । तनहुँमा एक व्यक्तिले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

भानु नगरपालिका–८ गैरीफाँटका ४२ वर्षीय ओमनारायण श्रेष्ठले ३९ वर्षीय प्रतिक्षा श्रेष्ठलाई बञ्चरो प्रहार गरी हत्या गरेका हुन् ।

बञ्चरो प्रहारबाट घाइते श्रेष्ठलाई उपचारका लागि दमौली अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

हत्या अभियुक्त श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077