Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

संयुक्त टोलीद्वारा सीमास्तम्भको निरीक्षण

संयुक्त टोलीद्वारा सीमास्तम्भको निरीक्षण

शुक्रवार , कार्तिक २३, २०८१

इनरुवा । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त टोलीले सीमास्तम्भको निरीक्षण गरेको छ ।

सशस्त्र प्रहरी बल–४ नम्बर गणका उपरीक्षक समेनन्द बज्राचार्यका अनुसार गत असोज ११ र १२ गतेको बाढीबाट सीमास्तम्भमा क्षति भए/नभएको यकिन गर्न संयुक्त टोलीले बिहीबार निरीक्षण गरेको हो ।

टोलीले सीमास्तम्भ १८२ देखि २११ नम्बरसम्म निरीक्षण गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077