Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

डोनाल्ड ट्रम्प भन्छन् - म पुटिनसँग वार्ता गर्न तयार छु

डोनाल्ड ट्रम्प भन्छन् - म पुटिनसँग वार्ता गर्न तयार छु

शुक्रवार , कार्तिक २३, २०८१

एजेन्सी । अमेरिकी राष्ट्रपतिको चुनाव जितेपछि डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न तयार रहेको बताएका छन् ।

डोनाल्ड ट्रम्पले आफ्नो कुराकानीमा यस्तो बताएका हुन् । उनले पुटिनसँग अहिलेसम्म वार्ता नगरेको बताए । तर दुईपक्षबीच बातचित हुने सम्भावना रहेको उनको भनाई छ ।

'मलाई लाग्छ हामी वार्ता गर्नेछौं', उनले भने।

ट्रम्पले अहिलेसम्म भ्लादिमिर जेलेन्स्की र इजरायली प्रधानमन्त्री बिन्यामिन नेतान्याहु लगायत विश्वभरका ७० नेताहरूसँग कुरा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077