Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

होटलको जग खन्ने बेला बम भेटियो

होटलको जग खन्ने बेला बम भेटियो

शुक्रवार , कार्तिक २३, २०८१

धनगढी । कैलालीमा होटलको जग खन्ने क्रममा बम फेला भेटिएको छ ।

शुक्रवार धनगढी उपमहानगरपालिका–३ बिशालनगरस्थित सिद्धार्थ होटलको जग खन्ने बेला बम फेला परेको हो ।

निर्माणाधीन सिद्धार्थ होटलको जग खन्ने क्रमका सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सो बम जनयुद्ध कालको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077