Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

नेता-कार्यकर्तालाई उपनिर्वाचनमा केन्द्रित हुन एमालेको निर्देशन

नेता-कार्यकर्तालाई उपनिर्वाचनमा केन्द्रित हुन एमालेको निर्देशन

शनिवार , कार्तिक २४, २०८१

काठमाडौं । नेकपा एमालेले सिंगो पार्टी पंक्तिलाई स्थानीय तहको उपनिर्वाचनमा केन्द्रित हुन निर्देशन दिएको छ ।

मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा सम्पूर्ण शक्तिका साथ उपनिर्वाचनमा केन्द्रित हुन एमालेले निर्देशन दिएको हो ।

बैठकले ४४ पदमा हुन लागेको स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवारलाई जिताउन सम्पूर्ण शक्तिका साथ परिचालित हुन कार्यकर्ताहरूलाई निर्देशन दिएको छ ।

उपनिर्वाचनका लागि तल्लो तहका कमिटीले सिफारिस गरेर पठाएका उम्मेदवारहरूको नाम पनि अनुमोदन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077