Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

उपनिर्वाचनबारे छलफल गर्न माओवादीको पदाधिकारी बैठक बस्दै

उपनिर्वाचनबारे छलफल गर्न माओवादीको पदाधिकारी बैठक बस्दै

आइतवार , कार्तिक २५, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारीको बैठक आज बस्दैछ ।

स्थानीय तहको आसन्न उपनिर्वाचन लगायतका विषयमा दिउँसो ३ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो ।

बैठकमा उपनिर्वाचनको तयारी, पछिल्लो राजनीति घटनाक्रमलगायतका विषयमा छलफल हुने बताइएको छ ।

माओवादी केन्द्रले केन्द्रीय समितिको बैठक उपनिर्वाचन पछि बस्ने भन्दै तत्कालकालागि पदाधिकारी बैठक बोलाएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077