Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

मन्त्रिपरिषद् बैठक आज बस्दै

मन्त्रिपरिषद् बैठक आज बस्दै

आइतवार , कार्तिक २५, २०८१

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री अस्वस्थ्य भएपछि केही दिन यता मन्त्रिपरिषद्को बैठक बस्न सकेको थिएन। बैठक प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा बस्ने बताइएको छ ।

बैठकले केही महत्वपूर्ण नियुक्ति र बढुवाको सिफारिस गर्ने तयारी गरेको छ।

त्यस्तै, बैठकमा प्रधानमन्त्री ओलीको चीन भ्रमणका विषयमा पनि छलफल हुने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077