Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

मणिपुरको जिरिबाममा अनिश्चितकालीन कर्फ्यु

मणिपुरको जिरिबाममा अनिश्चितकालीन कर्फ्यु

मंगलवार , कार्तिक २७, २०८१

एजेन्सी । भारतको उत्तरपूर्वी राज्य मणिपुरको जिरिबाम जिल्लामा अनिश्चितकालीन कर्फ्यु लगाइएको छ ।

सोमबार शंकास्पद अतिवादीसँग सुरक्षाकर्मीको भिडन्त भएपछि जिल्लामा कर्फ्यु लगाइएको हो ।

जिल्लामा शान्ति कायम गर्न कर्फ्यु लगाइएको बताइएको छ ।

मणिपुर प्रहरीले सामाजिक सञ्जालमा सोमबार दिउँसो करिब ३ बजे जिरिबामको जाकुराडोर र बोरोबेकरा पुलिस स्टेसननजिकै रहेको सीआरपीएफ क्याम्पलाई सशस्त्र चरमपन्थीहरूले निशाना बनाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077