Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

प्रहरी जवानको लिखित परीक्षाको नतिजा सार्वजनिक, को-को भए पास ? [सूचीसहित]

प्रहरी जवानको लिखित परीक्षाको नतिजा सार्वजनिक, को-को भए पास ? [सूचीसहित]

शनिवार , मंसिर १, २०८१

काठमाडौं । नेपाल प्रहरीले जनपद समूह अन्तर्गत रिक्त प्रहरी जवान पदको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

गत असार २९ गते लोकसेवा आयोगले लिएको परीक्षा दिएका मध्ये २ हजार ६११ जना उत्तीर्ण भएका हुन् ।

नेपाल प्रहरी प्रधान कार्यालयबाट २०८० माघ २६ गते प्रकाशित विज्ञापन नम्बर २५ (०८०/८१) अनुसार लोक सेवा आयोगले २०८१ असार २९ गते लिखित परीक्षा लिएकने थियो ।

लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरूको अन्तर्वार्ता तालिका २०८१ मंसिर ५ गते नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा प्रकाशित गरिने जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077