Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

धनगढीबाट लागुऔषधसहित डोटीका एक किशोर समातिए

धनगढीबाट लागुऔषधसहित डोटीका एक किशोर समातिए

सोमवार , मंसिर ३, २०८१

कैलाली । कैलालीको धनगढीबाट लागुऔषधसहित डोटीको एक किशोर पक्राउ परेका छन् ।

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेलबाट डोटीको दिपायल सिलगढी नगरपालिका–६ घर भई हाल कैलालीको धनगढी उपमहानगरपालिका–१ त्रिवेणी चोकमा कोठा गरी बस्ने १८ वर्षीय किशोरलाई पक्राउ गरेको हो ।

किशोरलाई ६०१ मिलिग्राम लागूऔषध (खैरो हेरोइन) सहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077