Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अल्लु अर्जुन स्टारर फिल्म ‘पुष्पा २’ को ट्रेलर सार्वजनिक

अल्लु अर्जुन स्टारर फिल्म ‘पुष्पा २’ को ट्रेलर सार्वजनिक

सोमवार , मंसिर ३, २०८१

काठमाडौं । बहुप्रतीक्षित भारतीय फिल्म ‘पुष्पा २ द रुल’को ट्रेलर सार्वजनिक भएको छ ।

अल्लु अर्जुन र रश्मिका मन्दाना स्टारर फिल्म ‘पुष्पा २ द रुल’को धमाकेदार ट्रेलर सार्वजनिक भएको हो।

भारतको बिहारको पटनास्थित गान्धी मैदानमा आयोजित समारोहमा ट्रेलर सार्वजनिक गरिको थियो ।

अल्लु अर्जुन र रश्मिकाको उपस्थितिमा ट्रेलर प्रस्तुत गरिएको हो ।

सुकुमार निर्देशित यो फिल्म ५ डिसेम्बर अर्थात् २० मंसिरमा रिलिज तयारीमा छ ।

यो एक्सनप्रधान ट्रेलरमा अल्लु अर्जुन पुष्पराजको भूमिकामा छन् । फिल्ममा अल्लु अर्जुन एन्टीहिरो चरित्रमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077