Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

धनकुटाबाट मोटरसाइकलसहित १० केजी गाँजा बरामद

धनकुटाबाट मोटरसाइकलसहित १० केजी गाँजा बरामद

सोमवार , मंसिर ३, २०८१

धनकुटा । प्रहरीले धनकुटाको भेडेटार बजारबाट १० केजी गाँजा बरामद गरेको छ ।

धनकुटाबाट धरानतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२–०५२ प ०८९० नम्बरको मोटरसाइकलबाट उक्त गाँजा बरामद गरिएको हो ।

मोटरसाइकल चालक भने फरार भएका छन् । मोटरसाइकल चेकजाँच गर्दा त्यसमा रहेको झोलामा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

बिक्रीको लागि तयारी अवस्थामा राखिएको गाँजा तथा बेवारिसे अवस्थाको मोटरसाइकल इलाका प्रहरी कार्यालयको नियन्त्रण रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077