Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

प्रहरीका १५५ जना असईलाई सईमा बढुवा गर्न सिफारिस [नामसहित]

प्रहरीका १५५ जना असईलाई सईमा बढुवा गर्न सिफारिस [नामसहित]

मंगलवार , मंसिर ४, २०८१

काठमाडौं । नेपाल प्रहरीका १५५ जना प्रहरी सहायक निरीक्षकलाई प्रहरी नायव निरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ ।

मंगलबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका असईहरूलाई सईमा बढुवा सिफारिस गरेको हो ।

प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) बमोजिम सिफारिस गरिएको सूची सार्वजनिक गरिएको छ ।

बढुवा सुचिको पहिलो नम्बरमा मनोज कुमार खड्गा छन् । यस्तै हरी बहादुर बस्नेत, ओम शंकर बोगटी, शारदा प्रसाद पौडेल लगायतका व्यक्तिहरु रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077