Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

डीआईजीद्वय गुरुङ र ढकाल एआईजीमा बढुवा

डीआईजीद्वय गुरुङ र ढकाल एआईजीमा बढुवा

शुक्रवार , मंसिर ७, २०८१

काठमाडौं । सरकारले नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी)द्वय बुद्धिराज गुरुङ र केदार ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा उनीहरुलाई एआईजीमा बढुवा गरेको हो ।

गुरुङ हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग र ढकाल प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा कार्यरत छन् ।

गृहसचिव नेतृत्वको बढुवा समितिले उनीहरूलाई कात्तिक १५ गते बढुवाका लागि सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077