Jun 20 2026 | २०८३, आषाढ ६ गते
20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३
शुक्रवार , मंसिर ७, २०८१
Shares
काठमाडौं । ललितपुरको खुमलटारमा शंकास्पद् बस्तु भेटिएको छ ।
महानगरी प्रहरी वृत्त सादतोबाटोका अनुसार खुमलटारको साङपाङ चोकमा शंकास्पद् बस्तु भेटिएको हो ।
अहिले सो स्थानमा सुरक्षाकर्मीको टोली पुगेको छ ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By