Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

मुक्तिनाथ पुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी

मुक्तिनाथ पुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी

शनिवार , मंसिर ८, २०८१

काठमाडौं । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी शनिबार मुक्तिनाथ मन्दिर पुगेका छन् ।

नेपालको औपचारिक भ्रमणमा रहेका उनले मुस्ताङस्थित मुक्तिनाथ मन्दिरको भ्रमण र त्यहाँ पूजा–अर्चना गरेका हुन् ।

शनिबारै उनले कास्कीको पोखरास्थित पश्चिम पृतना हेडक्वार्टरको भ्रमण गरेको नेपाली सेनाले जनाएको छ ।

उनलाई पृतनापति उपरथी सन्तोषबल्लभ पौडेलले पश्चिम पृतनामा स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077