Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

नेपाल प्रहरीका २२९ वरिष्ठ हवल्दार असईमा बढुवा सिफारिस [सूचीसहित]

नेपाल प्रहरीका २२९ वरिष्ठ हवल्दार असईमा बढुवा सिफारिस [सूचीसहित]

आइतवार , मंसिर ९, २०८१

काठमाडौं । नेपाल प्रहरीका २२९ जना वरिष्ठ हवल्दारहरू प्रहरी सहायक निरीक्षक (असई) पदमा बढुवाका लागि सिफारिस भएका छन् ।

आइतबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका उनीहरुलाई असई पदमा बढुवा गर्न सिफारिस गरेको हो ।

प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) बमोजिम २२९ जना वरिष्ठ हवलदारहरूलाई असईमा बढुवा गर्न सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बढुवा हुनेमा पूर्ण बहादुर तामाङ्ग, सिताराम खत्री, प्रेम बहादुर बुढा, मनरुप नाथ योगी लगायतका व्यक्तिहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077