Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

बुबाको हत्या गरी छोरा फरार, खोज्दै प्रहरी

बुबाको हत्या गरी छोरा फरार, खोज्दै प्रहरी

सोमवार , मंसिर १०, २०८१

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा छोराले बुबाको हत्या गरेका छन् ।

आठबिसकोट नगरपालिका १० घारीखोलाका १९ वर्षीय वीरबहादुरले बुबा ५१ वर्षीय दर्बे केसीको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार बेलुकी वीरबहादुरले बुवाको पेटमा चक्कु प्रहार गरेका हुन् ।

बुबाको हत्या गरी उनी फरार छन् । उनको खोजीमा प्रहरी परिचालन गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077