Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

तिंकरमा चिसो बढेपछि सई नेतृत्वको प्रहरी टोली छाङरु झर्‍यो

तिंकरमा चिसो बढेपछि सई नेतृत्वको प्रहरी टोली छाङरु झर्‍यो

बुधवार , मंसिर १२, २०८१

दार्चुला । दार्चुलाको तिंकरस्थित सीमा प्रहरी चौकी छियालेकबाट छाङरु झरेको छ ।

सबैभन्दा उचाइमा रहेको तिंकरमा चिसो बढेपछि सीमा प्रहरी चौकी छाङरु झरेको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार ब्यास गाउँपालिका–१ टिंकरस्थित छियालेकमा रहेको सीमा प्रहरी चौकी चिसो बढेपछि छाङरु झरेको छ ।

छियालेकबाट प्रहरी नायब निरीक्षक चक्रबहादुर सिंह नेतृत्वको टोली मंसिर ८ गते छाङरु झरेको बताइएको छ ।

चिसो बढेपछि तिंकरका स्थानीय भने चिसो छल्न सदरमुकाम झर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077