Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

डिजिटल फरेन्सिक ल्याबका मण्डल एसएसपीमा बढुवा सिफारिस

डिजिटल फरेन्सिक ल्याबका मण्डल एसएसपीमा बढुवा सिफारिस

बिहिवार , मंसिर १३, २०८१

काठमाडौं । नेपाल प्रहरीको सूचना प्रविधि/कम्प्युटरतर्फको प्राविधिक प्रहरी समूहअन्तर्गत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा एक जनालाई बढ़ुवा सिफारिस गरिएको छ ।

बिहीबार बसेको बढ़ुवा समितिको बैठकले प्रहरी उपरीक्षक (एसपी) श्याम कुमार मण्डललाई एसएसपी पदमा बढ़ुवाका लागि सिफारिस गरेको हो ।

प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) बमोजिम बढुवा सूची प्रकाशित गरिएको बताइएको छ ।

उनी नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग (डिजिटल फरेन्सिक ल्याब) मा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077