Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

उदयपुरको त्रियुगा नगरपालिका-१२ मा माओवादीका नविन विजयी

उदयपुरको त्रियुगा नगरपालिका-१२ मा माओवादीका नविन विजयी

सोमवार , मंसिर १७, २०८१

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १२ को वडाध्यक्षमा नेकपा माओवादीका नविनकुमार वान्तवा राई विजयी भएका छन् ।

सोमबार बिहान सम्पन्न मतगणनामा ९२३ मत ल्याएर माओवादीका राई विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मीनारायण चौधरीले ६०८ मत पाए । त्यसैगरी नेपाली काँग्रेसका संजिव काफ्लेले ३५१ मत ल्याएका छन् ।

यसअघि उक्त वडामा कांग्रेसबाट चूँडाराज काफ्ले वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077