Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

तेह्रथुमको लालीगुराँस ८ मा कांग्रेस विजयी, रास्वपाका उम्मेदवारले ल्याए ३८ मत

तेह्रथुमको लालीगुराँस ८ मा कांग्रेस विजयी, रास्वपाका उम्मेदवारले ल्याए ३८ मत

सोमवार , मंसिर १७, २०८१

विराटनगर । तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नम्बर ८ मा नेपाली कांग्रेस विजयी भएको छ ।

कांग्रेसका नगेन्द्र कुमार लिम्बू विजयी भएका हुन् । उनले ४४० मत प्राप्त गरे ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका वुद्धबहादु लिम्बुले ३६० मत पाए ।

रास्वपाका उम्मेदवार सञ्जीव खड्काले ३८ मत प्राप्त गरेका छन् ।

०७९ को निर्वाचनमा कांग्रेसले नै जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077