Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादीका माझी निर्वाचित

मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादीका माझी निर्वाचित

सोमवार , मंसिर १७, २०८१

मोरङ । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका नमो नारायण माझी विजयी भएका छन् ।

निर्वाचन आयोगका अनुसार नेकपा माओवादी केन्द्रका उम्मेदवार माझीले ५ हजार ९६९ मत ल्याएर विजयी भएका हुन् ।

नेपाली कांग्रेसका बलराम सरदार थारुले ५ हजार ३३३ मत ल्याएका छन्।

नेकपा एमालेका तुलसी राम विश्वासले ४ हजार १५९ मत पाएका छन् । ग्रामथानमा १८ हजार ५७७ मत खसको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077