Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

कांग्रेसबाट माओवादीले खोस्यो नलगाडको उपमेयर, लामिछाने निर्वाचित

कांग्रेसबाट माओवादीले खोस्यो नलगाडको उपमेयर, लामिछाने निर्वाचित

सोमवार , मंसिर १७, २०८१

जाजरकोट । जाजरकोटको नलगाढ नगरपालिकाको उपप्रमुखमा माओवादी केन्द्रकी देवका लामिछाने निर्वाचित भएकी छन् ।

निर्वाचन आयोगका अनुसार उनले ४ हजार २७२ मत प्राप्त गरिन् ।

नेपाली कांग्रेसका इन्दा चन्द्र सिंहले ३ हजार १४७ मत प्राप्त गरिन् ।

एमालेकी सुनिता बोहोराले २ हजार ५४२ मत ल्याएकी छन् । भूकम्पमा परी कांग्रेसबाट निर्वाचित उपप्रमुख सरिता सिंहको मृत्यु भएको थियो

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077