Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

एमाले कोशीको प्रमुख सचेतकमा लिङ्थेप

एमाले कोशीको प्रमुख सचेतकमा लिङ्थेप

सोमवार , मंसिर १७, २०८१

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा विदुर लिङ्थेप नियुक्त भएका छन् ।

लिङ्थेपलाई नेकपा एमाले कोशीका संसदीय दलका नेता तथा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।

संखुवासभाबाट प्रदेशसभामा निर्वाचित लिङ्थेप प्रदेश सभामा निर्वाचित हुनुअघि संखुवासभाको मादि नगरपालिकाको मेयर थिए।

प्रमुख सचेतक रेवती रमण भण्डारी आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077