Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

उदयपुरको बेलका-९ मा माओबादीका घिमिरे निर्वाचित

उदयपुरको बेलका-९ मा माओबादीका घिमिरे निर्वाचित

मंगलवार , मंसिर १८, २०८१

उदयपुर । उदयपुरको बेलका नगरपालिका वडा नं.९ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका भरत घिमिरे निर्वाचित भएका छन् ।

मंगलबार बिहान सम्पन्न मतगणनामा ५५९ मत ल्याएर माओवादीका घिमिरे विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मोहन खड्काले ५२५ मत पाए ।

त्यसैगरी नेपाली काँग्रेसका नवराज बस्नेतले ४०४ मत प्राप्त गरे । यसअघि उक्त वडामा कांग्रेसबाट पदम खड्का वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077