Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

प्रधानमन्त्री ओली र चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष लेजीबीच भेटवार्ता

प्रधानमन्त्री ओली र चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष लेजीबीच भेटवार्ता

मंगलवार , मंसिर १८, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ कम्युनिस्ट पार्टीका स्थायी कमिटी अध्यक्ष झाव लेजीबीच भेटवार्ता भएको छ ।

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले झावलाई ग्रेट हल अफ पिपलमा मंगलबार भेटवार्ता गरेका हुन् ।

यसअघि प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग देउताइ स्टेट गेस्ट हाउसको भिल्ला नम्बर १२ मा भेट गरेका थिए ।

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल २० मंसिरमा स्वदेश फर्कने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077