Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

कांग्रेस र एमालेले उपनिर्वाचनको समीक्षा गर्ने

कांग्रेस र एमालेले उपनिर्वाचनको समीक्षा गर्ने

बुधवार , मंसिर १९, २०८१

काठमाडौं। नेपाली कांग्रेस र नेकपा एमालेले स्थानीय तह उपनिर्वाचन परिणामको समीक्षा गर्ने भएका छन्।

अपेक्षित परिणाम नआएपछि कांग्रेस र एमालेले समीक्षा गर्ने भएका हुन् ।

४४ स्थानका लागि भएको उपनिर्वाचनमा १९ स्थान जितेर कांग्रेस पहिलो शक्ति बन्दा ११ स्थान जितेर माओवादी दोस्रो र ८ स्थान जितेर एमाले तेस्रो बनेका थिए ।

२०७९ सालको निर्वाचनमा कांग्रेसले जितेका २७ स्थानमा निर्वाचन भए पनि ८ स्थान कांग्रेसले गुमाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077