Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

माओवादी उपाध्यक्ष श्रेष्ठ चीन प्रस्थान, प्रधानमन्त्री ओली र झलनाथ खनाल पनि उतै

माओवादी उपाध्यक्ष श्रेष्ठ चीन प्रस्थान, प्रधानमन्त्री ओली र झलनाथ खनाल पनि उतै

बुधवार , मंसिर १९, २०८१

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ चीन प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल तथा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल चीनको औपचारिक भ्रमणमा रहेकै बेला श्रेष्ठ पनि चीन उडेका हुन् ।

उनी बुधबार अपरान्ह १२ बजे चाइना साउदर्नको उडानमा चीनको ग्वान्जाउ प्रस्थान गरे ।

सांघाईमा हुने दक्षिण एसियासम्बन्धी एक कार्यक्रममा सहभागी हुन उनी चीन गएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077