Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

भुटानका राजा वाङचुक काठमाडौंमा, परराष्ट्रमन्त्री राणाले गरिन् स्वागत

भुटानका राजा वाङचुक काठमाडौंमा, परराष्ट्रमन्त्री राणाले गरिन् स्वागत

शुक्रवार , मंसिर २१, २०८१

काठमाडौं । भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुक काठमाडौं आइपुगेका छन्।

रानी तेत्सुन पेमा वाङचुकसहित राजा जिग्मे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्।

उनलाई विमानस्थलमा परराष्ट्र मन्त्री आरजु राणा देउवाले स्वागत गरिन् । भुटानी राजा वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्ने कार्यक्रम छ।

भारतबाट स्वदेश फर्कने क्रममा उनी काठमाडौंमा आएका हुन्। भुटानी राजा आजै स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077