Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधियो : बाबुराम भट्टराई

रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधियो : बाबुराम भट्टराई

शुक्रवार , मंसिर २१, २०८१

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको बताएका छन् ।

कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमै पुगेर पूर्वगृहमन्त्री लामिछानेलाई भेटेपछि अध्यक्ष भट्टराईले यस्तो बताएका हुन्।

भट्टराईले राज्यले रविमाथि राजनीतिक प्रतिशोध साँधेको हो कि भन्ने आशंका लागेको समेत बताए ।

भट्टराईले रविमािथ राजनीतिक प्रतिशोध साँधिएको र सहकारी समस्यालाई विषयान्तर गरिन लागेको दाबी गरे।

उनले सहकारीको रकम हिनामिना गर्नेहरु राज्य सत्ताका आसेपासे भएको र उनीहरुलाई उन्मुक्ति दिने र विपक्षीमाथि प्रतिशोध साँध्ने काम भएको बताए ।

अध्यक्ष भट्टराईले बचतकर्ताको रकम सुरक्षा गर्नेतर्फ राज्य उदासीन भएको आरोप पनि लगाए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077