Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

एमालेले बोलायो सचिवालय बैठक

एमालेले बोलायो सचिवालय बैठक

शुक्रवार , मंसिर २१, २०८१

काठमाडौं । सत्तारूढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

२५ गते पार्टी कार्यालय च्यासलमा अपराह्न ४ बजे बस्ने गरी बैठक बोलाइएको हो ।

बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, स्थानीय तहको उपनिर्वाचानको समीक्षा हुने बताइएको छ ।

साथै पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक कार्यक्रमबारे पनि बैठकमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077