Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

कांग्रेसको कोशी प्रदेश सम्मेलन आज, उद्घाटन गर्दै सभापति देउवा

कांग्रेसको कोशी प्रदेश सम्मेलन आज, उद्घाटन गर्दै सभापति देउवा

शनिवार , मंसिर २२, २०८१

विराटनगर । नेपाली कांग्रेसको कोशी प्रदेश सम्मेलन शनिबारदेखि सुरू हुँदैछ ।

प्रदेश सम्मेलनलाई पार्टी सभापति शेरबहादुर देउवा उद्घाटन गर्न लागेका हुन् । उनी शुक्रबार नै विराटनगर पुगेका थिए ।

सम्मेलनले वर्षभरि प्रदेश कार्यसमितिले गरेका कामकारबाहीको समीक्षा र आगामी कार्यक्रम तथा रणनीतिबारे छलफल हुनेछ।

सम्मेलनको बन्द सत्रमा प्रदेशभरबाट आएका प्रतिनिधिले कुरा राखेपछि विभिन्न निर्णय गर्दै सम्मेलन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077