Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

रविलाई रातारात पोखरा लैजानु अमानवीय कार्य हो : शेखर कोइराला

रविलाई रातारात पोखरा लैजानु अमानवीय कार्य हो : शेखर कोइराला

शनिवार , मंसिर २२, २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले रास्वपा सभापति रवि लामिछोनलाई चितवनबाट रातारात पोखरा लगिएको भन्दै आपत्ति जनाएका छन् ।

भरतपुर विमानस्थलमा बोल्दै नेता कोइरालाले लामिछोनलाई राति १२ बजे उठाएर लैजानु अमानवीय व्यवहार भएको बताएका हुन् ।

कांग्रेस मानव अधिकार र लोकतन्त्रप्रति प्रतिबद्ध रहेको उनले बताए । रविजीको विषयमा अदालतले आफ्नो प्रक्रिया अघि बढाइरहेको त्यसमा मेरो केही भन्नु नभएको नेता कोइरालाले बताए ।

तर राति १२ बजे उठाएर लैजाने भन्ने कुरा चाहिँ अमानवीय काम भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077