Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

शनिवार , मंसिर २२, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल शनिबार अस्पतालबाट डिस्चार्ज भएका छन्।

महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा.डा. घनश्याम गुरुङले आज विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् ।

राष्ट्रपति पौडेल गत मङ्सिर १९ गते अस्पताल भर्ना भएका थिए ।

उनको प्रोस्टेटसम्बन्धी शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077