Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

शिक्षकहरुलाई प्रचण्डले भने - सडक आन्दोलनका लागि तयार रहनू

शिक्षकहरुलाई प्रचण्डले भने - सडक आन्दोलनका लागि तयार रहनू

शनिवार , मंसिर २२, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विद्यालय शिक्षा विधेयक पारित गर्न दबाब आवश्यक रहेको बताएका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् तथा शिक्षक समाज नेपालसँगको एकता घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सदनबाट आफ्नो पार्टीले दबाब दिने भन्दै दाहालले शिक्षकहरूलाई सडकबाट दबाब दिन आग्रह गरे ।

शिक्षकलाई सडक आन्दोलनका लागि तयार रहन पनि प्रचण्डले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077