Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

संविधान संशोधनको प्रक्रिया सुरु भइसक्यो : महामन्त्री थापा

संविधान संशोधनको प्रक्रिया सुरु भइसक्यो : महामन्त्री थापा

शनिवार , मंसिर २२, २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान संशोधनको प्रक्रिया सुरु भइसकेको बताएका छन् ।

शनिबार विराटनगरमा नेपाली कांग्रेस कोशीको प्रथम प्रदेश सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।

उनले संविधान संशोधनको प्रक्रिया सुरु भइसकेकोले भ्रम नछर्न आग्रह गरे । उनले कांग्रेस र एमालेबीचको गठबन्धन मुलुकको लागि गरिएको बताए ।

साथै अपराध र भ्रष्टाचार गर्ने जो कोहीलाई कारबाहीको दायरामा ल्याउनै पर्ने उनको माग छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077