Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

भ्रष्टाचारले नेपाली राजनीति बदनाम भयो, अन्त्य आफैंबाट सुरु गरौँ : माधव नेपाल

भ्रष्टाचारले नेपाली राजनीति बदनाम भयो, अन्त्य आफैंबाट सुरु गरौँ : माधव नेपाल

आइतवार , मंसिर २३, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली राजनीतिको मुख्य समस्या भ्रष्टाचार भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित सोफा उत्पादक संघ नेपालको प्रथम साधारण सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका उनले यस्तो बताएका हुन् ।

उनले भ्रष्टाचारकै कारण राजनीति बदनाम भएको भन्दै यसको अन्त्य आफैंबाट सुरु गर्नुपर्नेमा जोड दिए ।

नेपालले भ्रष्टाचार नगर्ने, गर्न नदिने, र गर्ने व्यक्तिलाई कारबाही गर्ने हो भने मात्रै सुधार सम्भव हुने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077