Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

जनकपुर बोल्ट्सलाई दोस्रो झट्का, अनिल शाह 'आउट'

जनकपुर बोल्ट्सलाई दोस्रो झट्का, अनिल शाह 'आउट'

आइतवार , मंसिर २३, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्सले दोस्रो विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरिरहेको जनकपुर बोल्ट्सले दोस्रो विकेटका रुपमा अनिल शाहलाई ४५ रनमा गुमाएको हो ।

उनलाई सन्दिप जोराले क्याच आउट गराए । यसअघि पहिलो विकेटका रुपमा आसिफ शेख १६ रनमा आउट भए ।

उनलाई विवेक यादवले क्याच आउत गराए । यसअघि पहिलो विकेटका रुपमा विनोद भण्डारी १७ रनमा आउट भए ।

उनलाई साद बिन जफरले क्याच आउट गराए ।

यो समाचार तयार पार्दासम्म जनकपुरले १२ ओभरमा दुई विकेटको क्षतिमा ९७ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077